एसईई सधैँलाई बन्द गरौँविद्यालय र शिक्षकहरूलाई परीक्षाको जिम्मा दिने तर प्रश्न बनाउने, रिजल्ट प्रकाशन गर्नेदेखि मार्कसिटसम्म बनाउने काम परीक्षा बोर्डले गर्ने नीति र प्रक्रिया नै विरोधाभाषपूर्ण छ । विद्यालयहरूलाई अरु कक्षाहरूजस्तै कक्षा १० को जाँच गर्न दिनका लागि केले रोक्छ ?२७ वैशाख, २०७८3 min read Share