बिचौलियाले गीतहरू बेचेर खाइदियो, उनी ती सम्पत्ति फर्काउन चाहन्थेरेडियो नेपाल, रत्न रेकर्डिङ संस्थान तथा आफैँले रेकर्ड गरेका गीतसंगीत अरू कुनै व्यापारीले बेचेर खाएको थाहा पाएपछि पछिल्लो समय यादव खरेलसँगै आफ्नो सम्पत्ति आफ्नै नाममा फिर्ता ल्याउने मार्चपासमा पनि थिए उनी ।२४ वैशाख, २०७८10 min read Share