ए केटा, तिमी पनि मेरा कुरा सुनकेटाहरू, अब तिमारुले आफ्नो सोचलाई परिवर्तन गर्नुपर्छ । विद्रोह गर । एकल र डिभोर्सी महिलाहरूलाई गर्वका साथ अपनाउने हिम्मत राख । प्रेममा उमेर, जात, सम्पत्ति केही हेरिँदैन भनेर केटीहरूलाई मात्रै भन्ने कि आफूमा पनि लागू गर्ने, हँ ?२४ असार, २०७८15 min read Share
अनि ममताले सहसा बाेली– म डिभाेर्सी हुँममता बोली, 'म डिभोर्सी महिला हुँ । यो कुरा आजसम्म माइतीमा कसैलाई थाहा छैन । म आर्थिक रूपमा सबल नभइञ्जेल अरुको आँखामा आँखा जुधाउने साहस थिएन । म सधैँ निहुरिएर हिँड्थेँ ।'१० असार, २०७८15 min read Share