'बुद्धको जन्म कहाँ भयो भन्नेमा छलफल गर्नुको औचित्य छैन'
लुम्बिनीबारे कुनै पनि ठाउँमा भारतीय पक्षले केही बोलेका छैनन् । कुनै पाक्षिक पत्रिकाले बीचको कुनै कोलममा लुम्बिनी इज इन इन्डिया भन्ने लेखिदियो भने नेपाली मिडियामा हंगामा हुन्छ । लुम्बिनी विश्वसम्पदामा सूचीकृत छ । यसको सदस्य राष्ट्र भारत पनि हो
६ वैशाख, २०७६
Share