निजी विद्यालयमा नेपाली भाषाप्रति यत्रो वितृष्णा किन ?नेपाली विषयमा विभिन्न व्यक्तित्वको जीवनी, कथा, कविता, निबन्ध, अनुच्छेद आदि इत्यादि पढियो । मेरो बुझाइमा यी पाठको उद्देश्य विद्यार्थीलाई नेपाली भाषाको दख्खल राख्न सक्ने बनाउनु, भाषाको प्रयोगबारे स्पष्ट बनाउनु र उनीहरूमा यसप्रतिको मोह जगाउनु हो११ फागुन, २०७७7 min read Share