म्यानमार ‘कु’ले दिएको चेतावनीसैन्य बर्दीमा सन् १९६२ देखि २०११सम्म म्यानमारमा शासन गरेको समूहले केही समय यता लोकतान्त्रिक शक्तिसँग सहकार्य गरिरहेको थियो । बिस्तारै लोकतन्त्रीकरणको प्रक्रियालाई अगाडि बढाउँदै थियो । तर, अहिलेको कुसँगै त्यहाँको सेनाले प्रजातन्त्रप्रति आफ्नो अरुचि प्रष्ट पारेको छ२५ माघ, २०७७7 min read Share