ओलीको कूटनीतिक क्र्याससंयमित कूटनीति, असंलग्नता र सन्तुलन कायम गर्नुपर्ने भू–रणनीतिक अवस्थितिमा एक शक्ति राष्ट्रलाई अर्कोसँग चिढ्याउने डरलाग्दो खेलमा आफ्नो सत्ता स्वार्थको सपना देख्न थाले ओली । फलस्वरुप, ओलीको सत्ता स्वार्थलाई नै राष्ट्रिय स्वार्थका रूपमा परिभाषित गर्ने दुष्प्रयत्न गरिनै रहे२२ माघ, २०७७8 min read Share