विधवालाई चैनले बाँच्न नदिने रामकुमारी झाँक्रीकाे लिंगवादसंसद् विघटनपछि राष्ट्रिय राजनीति चरम ध्रुवीकृत भएको बेला राजनीतिक दृष्टिकोणका आधारमा राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना हुनु सामान्य हो । आलोचनाका क्रममा विधवा भएकै कारण राष्ट्रपतिको यौनाचरणमाथि औँला उठाउने कामलाई चाहिँ स्विकार्य ठहर्याउन सकिँदैन२० माघ, २०७७12 min read Share