नागरिकहरूलाई आन्दोलनरत दलहरूले दिनुपर्ने तीन प्रतिबद्धताप्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रपूर्वक गरेको संसदको विघटन असंवैधानिक मात्र हैन, विश्वव्याधीले ल्याएको अपूर्व विपत्को सामना गरिरहेका बेला नागरिक र सिङ्गो देशलाई व्यक्तिगत साना स्वार्थका लागि अपरिमेय हानि गर्ने गम्भीर अपराध पनि हो१४ माघ, २०७७20 min read Share