ब्लग :संसारै अन्धो छैन नि महाराज !शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले सयौँ पुस्तक पढेर जाँदा आँखा नदेख्नेहरू एउटासम्म पनि किताब नपढी परीक्षा केन्द्र गइरहँदा तपाईंहरूको मन रुँदैन ? तपाईंको छाती पोल्दैन ? आँखा नदेख्नेहरू बेरोजगार भएर सडकमा मागिरहँदा तपाईंहरूको मुटु दुख्दैन ? ख्वामित त खुलेआम् भनिबक्सिन्छ कि ‘व्यवश्थित रूपमा सडक शो गराउन हामी सहयोग गर्छौं‘१३ माघ, २०७७7 min read Share