एमाले महाधिवेशनबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार आएको भन्दै गरिएको दाबी गलतबागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल फेसबुक पेजमा पनि उक्त दाबी गरिएको फोटो पोष्ट गरिएको छ । उक्त पोष्टमा १०० भन्दा बढी प्रतिक्रिया आएको छ र ६० शेयर भएका छन् ।१४ मंसिर, २०७८5 min read Share
नेपालमा हालै आएको बाढी भन्दै टिकटकमा भाइरल यी भिडियो विदेशका हुन्विश्वभरमा मासिक १ अर्ब प्रयोगकर्ताहरू सक्रिय रहेको भिडियो बनाइ शेयर गरिने सामाजिक सञ्जाल टिकटकमा प्रयोगकर्ताहरूको वृद्धिसँगै भ्रामक सूचना फैलिने क्रम पनि बढेको छ४ कात्तिक, २०७८5 min read Share
कोरोना भाइरस नियन्त्रण गर्ने दाबी गरिएको कोरोना गार्डको वास्तविकतानेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो एक जानकारीमूलक सामग्रीमा ‘कोभिड गार्ड’ जस्तो कुनै प्रविधिको विकास नभएको भन्दै त्यसलाई ‘भ्रमपूर्ण’ बताएको छ६ साउन, २०७८9 min read Share
सामाजिक सञ्जालमा नरहरि बुटी : कोरोना भाइरसको औषधि भन्ने दाबी सही हाे ?तिनैमध्ये एउटामा आफू प्राकृतिक चिकित्साविद् भएको बताउने प्रेम गौतमले ‘नरहरि बुटी’ ले शरीरको प्रतिरोध क्षमता बढाउने दाबी गर्दै बोलेको भिडियो फेसबुकमा धेरैले शेयर गरेका छन्।३ जेठ, २०७८8 min read Share
कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापि र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्यप्रोन पोजिसनिङले फोक्सोको कोषिका खाेल्न मद्दत गर्दछ र अक्सिजनको मात्रा बढाउन सहयोग गर्छ । यसले बिरामीको वायु प्रवाह सहज पार्न मद्धत गर्दछ ।२४ वैशाख, २०७८8 min read Share
यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीनआयुर्वेदिक चिकित्सक प्रकाश ज्ञवालीका अनुसार कपुर, ल्वाङ र ज्वानो परम्परागत रूपमा घरेलु उपचारमा प्रयोग गरिने जडीबुटी भए पनि तिनको प्रयोगले मानिसमा अक्सिजन लेभल बढाउँछ भन्ने दाबी प्रमाणित होइन१५ वैशाख, २०७८4 min read Share
शिलान्यासको द्रुत गति, कस्तो छ उपलब्धि ?'एकद्वार प्रणालीले नीति बनाउनुपर्छ। सम्बन्धित निकायले नै त्यसलाई हेर्नुपर्छ । अहिले हरेक निर्माण कार्यको मन्त्रिपरिषद्ले निर्णय गर्ने, प्रधानमन्त्रीसम्म पुग्ने हुँदा त्यो नियन्त्रणमुखी भएको छ ।'५ चैत, २०७७13 min read Share
किन बारम्बार हुन्छ पेट्रोलियम पदार्थको मूल्यवृद्धि ? के हुन् समाधानका उपाय ?नेपालको पेट्रोलियम पदार्थको मूल्य आन्तरिक कारण, अन्तर्राष्ट्रिय बजार मूल्य एवम् इण्डियन आयल कर्पोरेसन (आईओसी) मा आधारित हुन्छ२१ फागुन, २०७७10 min read Share
यी हुन् कोभिड-१९ खोपबारे जान्नैपर्ने १० तथ्यहरूनेपाल सरकारले १४ माघबाट विभिन्न चरणमा लगाउन सुरु गरेको कोभिड-१९ विरुद्धको खोप कार्यक्रमबारे मानिसहरूमा विभिन्न जिज्ञासा र संशय रहेको पाइन्छ७ फागुन, २०७७9 min read Share