त्यो ‘सुन साइँली’ यो हेर ‘साइँली’
यी सबै घटना हाम्रो वातावरणमा नै भएका घटना हुन, जुन हामीले देखेका छौ र सुनेका पनि । सबैले सबै घटना देखेका हुदैनौ र सुनेका पनि, त्यहि घटनालाई यथार्थ जस्तो देखाउने गरि एउटा पर्दामा सबैले थाहा पाउन भन्ने शिक्षा प्रदान गर्ने गरि बनाइएको हुन्छ चलचित्र ।
१८ चैत, २०७५
Share