राष्ट्रिय एकता दिवस: विवाद, बुझाइ र मनाउने शैली किराँतहरूसँग क्षत्रीहरू सँगै नाच्ने, बाहुनहरू दलितहरूसँग बसेर जाडोमा पिँडालु र सखरखण्ड खाने, तामाङको पोशाक थारूले लगाउने, मधेसीसँग हिमाली साथीले मित लगाउने, मगरको गीत गुरुङले गाउँदा थकालीले ताली पिट्ने, पश्चिमेलीले पूर्वीय भाका गुनगुनाउँदा पूर्वेलीले देउडा गाउने दिन पनि हुन सक्छ२७ पुस, २०७७14 min read Share