Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
कला साहित्य
उपन्यास ‘मोक्षभूमि’ : मानव स्वतन्त्रता र गरिमाको महागाथा
उपन्यास ‘मोक्षभूमि’ : मानव स्वतन्त्रता र गरिमाको महागाथा तत्कालीन समाजको शक्ति संघर्ष, शोषण, दासत्व र मानवमुक्तिको कथा प्रस्तुत गर्ने 'मोक्षभूमि' उपन्यास दास प्रथाको क्रूर यथार्थलाई चित्रण गर्ने संघर्ष र प्रतिरोधको महाकाव्य हो ।