Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
bernbern
PrabhuPrabhu
कला साहित्य
घरेलु पर्दाबाटै १ अर्बको उद्योग बन्ने गरी नेपाली फिल्ममा कसरी तानिए दर्शक ?
घरेलु पर्दाबाटै १ अर्बको उद्योग बन्ने गरी नेपाली फिल्ममा कसरी तानिए दर्शक ?यो महिनामा प्रदर्शनमा आएका चार फिल्मले बक्स अफिस कलेक्सनमा धमाका मच्चाए । 'पूर्णबहादुरको सारङ्गी'ले सबै रेकर्ड ब्रेक गर्दा 'छक्कापन्जा– ५', 'घरज्वाइँ' र '१२ गाउँ'ले सानदार व्यापार गरे ।