ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
गभर्नर नियुक्तिमा भागबण्डा
गभर्नरमा डा. विश्वनाथ पौडेलको चर्चा
नेपाली कांग्रेस
Fri, May 16, 2025
२ जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
स्वास्थ्य
थप ५ लाख आरडीटी किट ल्याउने तयारी
कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको थप ५ लाख थान आरडीटी किट ल्याउने तयारी थालेको छ ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगरमा थप ३ जनामा कोरोना संक्रमण
विराटनगरमा आइतबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वाबको नमूना परीक्षणमा विराटनगरका २ र धनकुटाका १ जनामा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहत्ताले जानकारी दिए ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञ भन्छन् : काेरोना परीक्षणमा सरकारले झुक्यायो, अब खराब दिन आउँछन्
‘यति हजारको परीक्षण गर्याैँ भनेर सरकारले झुक्याइरहेको छ,’ जनस्वास्थ्यविद् डा. पदम सिम्खडा भन्छन्, ‘सरकारले आफ्नो लोकप्रियता देखाउन यतिको परीक्षण गर्यौँ भनेको हो । परीक्षणपछि रिपोर्ट पीसीआरको मात्र देखाएको छ । आरडीटीको छैन’
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दोस्रा मृतकबारे डा. पाण्डे भन्छन्: डिहाइड्रेसन भएर मृत्यु भएको हुन सक्छ
उनलाई शनिबार रातीदेखि ज्वरो एवं झाडापखाला लाग्दा शरीरमा जलवियोजन अर्थात् डिहाइड्रेसन भएर उनको मृत्यु भएको हुन सक्छ
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुलाई जन्डिस
कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शिशुलाई जन्डिस देखिएको छ । ‘धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘शिशुलाई जन्डिस देखिएको छ ।’
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमणको परीक्षणमा तीव्रता खोइ ?
अस्पताल परिसरमा घाममा ३ घण्टासम्म लाइनमा बस्दा पनि पालो नआएपछि भने उनी परीक्षण नै नगरी घर फर्के । फर्किंदा पनि उस्तै सास्ती । परीक्षण गर्न जाँदा दिन त्यो तर परीक्षण भएन
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतले दियाे नेपाललाई ३० हजार पीसीआर किट
भारतले कोरोना परीक्षणका लागि नेपाललाई उपहारस्वरुप ३० हजार व्यक्तिको जाँच क्षमताको पीसीआर टेस्ट किट सहयोग गरेको छ । १० वैशाखमा २३ टन औषधि हस्तान्तरण गरेको भारतले फेरि पीसीआर किट पनि सहयोग गरेको हो
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमै सुरु भयाे कोरोना भाइरसको अनुसन्धान
कोरोना भाइरस (कोभिड १९) को अनुसन्धान नेपालमै गरिने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको अनुसन्धान गरिरहेको हो
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनुमतिबिना स्वास्थ्यकर्मीको गाडी रोकेर दुर्व्यवहार गर्नेलाई पक्राउको तयारी
काठमाडौं उपत्यका छिर्ने नागढुंगा नाकामा स्वास्थ्यकर्मीको गाडी रोकेर अनुगमन १ गर्ने समूहसँग कुनै आधिकारीक परिचयपत्र नभएको पाइएको छ ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँकेमा क्वारेन्टाइनमै युवकको मृत्यु, स्थानीय त्रसित
बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको ज्यान गएको छ । ३० वैशाखमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको आज बिहान एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै ज्यान गएको हो ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साइकल चढेर चितवनबाट धुनुषा आएका कोरोना संक्रमित २ युवक
धनुषामा कोरोना संक्रमण देखिएका २ जना चितवनबाट जनकपुरधाम आएको खुलेको छ । दुबै संक्रमित ओभरसियर पढ्ने विद्यार्थी हुन् । उनीहरू चितवनबाट साइकल चलाएर धनुषा आएका थिए ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९० हजार नाघ्यो
कोरोना भाइरस (कोभिड-१९) बाट सबैभन्दा बढी आक्रान्त संयुक्त राज्य अमेरिकामा ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रौतहटमा एकै वडाका ७ जनामा कोरोना संक्रमण
आज बिहान कोरोना संक्रमण पुष्टि भएका रौतहटका १० मध्ये ७ जना एकै वडाका बासिन्दा रहेको खुलेको छ ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आरडीटी पोजिटिभ देखिएका महानगरका सफाइ कर्मचारीकाे पीसीआर नतिजा नेगेटिभ
काठमाडौं महानगरको सफाइमा काम गर्ने सबै कर्मचारीको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डोटीमा १ युवककाे आरडीटी पोजिटिभ
डोटीमा पनि १ जनामा आरडीटी पोजिटिभ देखिएको छ । जिल्ला अस्पतालमा शनिबार २४ जनामा आरडीटी गर्दा १ जनामा पोजिटिभ नतिजा देखिएको हो ।
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धुलिखेलमा मृत्यु भएकी महिलाको दाहसंस्कार शवदाह गृहमा गरिने
धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शव दाहसंस्कारको लागि काठमाडौं ल्याइँदै छ । उनको विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिने भएको छ ।
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैतडीमा थप १ जनाको आरडीटी पोजिटिभ
बैतडीमा थप १ जनाको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ । शनिबार परीक्षण गर्दा सिगास गाउँपालिकाको श्रीभावर क्वारेन्टाइनमा बसेका ३३ बर्षीय पुरुषको आरडीटी पोजिटिभ देखिएको हो ।
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणबाट मृत्यु भएमा यसरी गर्ने सदगत
सरकारले शव व्यवस्थापन संक्षिप्त कार्याविधि बनाएको छ । अन्तिम संस्कार गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस भनेर सरकारले कार्याविधि बनाएको हो ।
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेनाबाट महिलाको मृत्यु भएकाे आशंकामा मन्त्रालयको टोली पुग्याे धुलिखेल अस्पताल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ । कोरोना भाइरस (काेभिड-१९) संक्रमित १ महिलाको मृत्यु भएपछि टोली धुलिखेल अस्पताल पुगेको हो
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
164
165
166
167
Next
सर्च गर्नुहोस्