ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Sat, Nov 02, 2024
१७ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
१७ जनामा कोरोना पुष्टि भएपछि कोटेश्वरको असर्फी टोल सिल
काठमाडौं महानगरपालिका–३२, कोटेश्वरको असर्फी टोल सिल गरिएको छ । पछिल्ला केही दिनमा कोरोना संक्रमित बढेपछि सो क्षेत्र सिल गरिएको हो
२६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीरगञ्जमा कोरोना संक्रमणबाट ४५ वर्षीया महिलाको मृत्यु
वीरगन्जमा १ महिलाको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पहिलेदेखि नै थाइराइडको समस्याबाट पीडित ४५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति मृत्यु भएको थियो
२६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समुदायस्तरमा कोरोना परीक्षण
समुदायस्तरमा कोरोना संक्रमणको अवस्था पहिचान गर्न तनहुँका विभिन्न क्षेत्रका व्यक्तिको पीसीआर परीक्षण गरिएको छ
२६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना रोकथाममा भुटान सफल, बिरामी जम्मा १२ जना
छिमेकी भुटान भने कोरोनाविरुद्ध विजयतिर उन्मुख देखिएको छ । ६ मार्चमा पहिलो केस देखिएको भुटानमा संक्रमितको कुल संख्या १ सय ८ छ । यीमध्ये ९६ जना निको भइसकेका छन्
२६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरमा २३ जनामा कोरोना, लकडाउन गर्ने तयारी
मकवानपुरमा एकै दिन २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ जना महिला र १७ जना पुरुष छन्
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगरका आधा दर्जन अस्पतालका चिकित्सक/कर्मचारीमा कोरोना
विराटनगरका ६ वटा ठूला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा महासचिव विष्णु पौडेलका पीएसओमा कोरोना पुष्टि
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरीको कपाल काट्नेमा देखियो कोरोना, रानीपोखरी कार्यालयमा प्रवेश निषेध
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एक जनामा कोरोना भाइसर पोजिटिभ देखिएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ घन्टामा नेपालमा ३८० संक्रमित थपिए, ४० डिस्चार्ज
पछिल्लो २४ घन्टामा नेपालमा ३८० जना कोरोना संक्रमित थपिएका छन्
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्वजनिक यातायात सञ्चालनमा पुनः राेक लगाउन सरकारलाई सुझाव
'सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन भएपछि संक्रमण दर तीव्र भइरहेको स्थितिलाई ध्यानमा राखी पुनः जोरबिजोर प्रणाली लागू गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा ३ हप्ता पुनः रोक लगाउनुपर्ने तथा अरु सवारीसाधनमा जोरबिजोर लागू गर्नुपर्ने सुझाव दिएका छौँ'
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६ महिने बालकसहित कर्णालीमा ९ जनामा कोरोना पुष्टि
कर्णालीमा आइतबार ६ महिने बालकसहित ९ जनामा कोरोना पुष्टि भएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जुम्लाको चन्दननाथ नगरपालिका र तिला गाउँपालिका सिल
जुम्लाको चन्दननाथ नगरपालिका र तिला गाउँपालिका सिल गरिएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेनाले रद्द गर्यो भारतीय कम्पनी बीपीपीआईसँगको औषधि खरिद सम्झौता
सेनाले भारतीय कम्पनी बीपीपीआईसँग १ करोड ५३ लाख भारतीय रुपैयाँबराबरको औषधि खरिदको सम्झौता वैशाखमा नै गरेको थियो
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमण बढेसँगै ४ वटै सुरक्षा निकायमा बिदा रद्द
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमै फैलिन थालेपछि सुरक्षा निकायले आफ्ना कर्मचारीको बिदामा रोक लगाएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतद्वारा नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर प्रदान
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सहयोग पुर्याउने उद्देश्यले भारतीय सेनाले नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर प्रदान गरेको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेनाको निगरानीमा नेपालगञ्ज सिल
जिल्ला प्रशासन कार्यालयले सिल गरेको उक्त क्षेत्रमा भने नेपाली सेनाले निगरानी गर्नेछ । नेपाली सेनाको टोलीले सिल गरिएको उक्त क्षेत्रमा २४ घण्टा उच्च निगरानी बढाएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ चिकित्सकमा कोरोना
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा कोरोनाबाट थप १ संक्रमितको मृत्यु
पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत संक्रमित पोखरा- १९, लामाचौरका ६२ वर्षीय पुरुषकाे गएराति ११ः३५ बजे मृत्यु भएको हो
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती प्रदेशका सभामुख र सचिवको कोरोना रिपोर्ट नेगेटिभ
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
57
58
59
60
Next
सर्च गर्नुहोस्