ट्रेण्डिङ
धनराज गुरूङ र ऋषिकेश पाेखरेल
सहकारी ठगी प्रकरण
साफ च्याम्पियनसिप २०२४
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
धनराज गुरूङ र ऋषिकेश पाेखरेल
सहकारी ठगी प्रकरण
साफ च्याम्पियनसिप २०२४
Tue, Nov 05, 2024
२० कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
कर्णालीमा सक्रिय संक्रमितकाे संख्या पाँच सय नाघ्यो
कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ सय ३० पुगेको छ । कर्णालीमा हालसम्म ६ हजार १ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ५ सय ५ सय ३५ जना संक्रमण निको भएर डिस्चार्ज भएका छन्
२३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सल्यानमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु
सल्यानमा कोरोना सङ्क्रमणबाट पहिलोपटक एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका- १ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो
२३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज २ हजार ८ सय १७ जनामा कोरोना, मृतकको संख्या ११ सय नाघ्यो
गत २४ घण्टामा नेपालमा २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभरम संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ
२३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यो साता विदेशमा ५४४ नेपालीमा कोरोना संक्रमण
थप दुई देशका नेपालीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो
२३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ४२ हजार नाघ्यो
भाइरसबाट हालसम्म १२ लाख ४२ हजार १९४ व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले शनिबार जानकारी दिएको छ
२२ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झापामा हालसम्म ५८ कोरोना संक्रमितको मृत्यु
झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय संक्रमितको संख्या ८ सय ९३ रहेको जनाएको छ
२१ कात्तिक, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना उपचारमा ८ लाख खर्च, गरिबले कसरी गर्ने उपचार ?
‘मैले उपचारपूर्व नै ८ लाख खर्च गर्नुपर्याे उपचार पाउनका लागि । भनेपछि सामान्य नागरिकले कोरोना लागेको खण्डमा कसरी त्यत्रो पैसा तिर्ने ? मैले तिर्न सकेँ र म बाँचेँ । यदि ८ लाख रुपैयाँ तिर्ने हैसियत नभएको भए मैलै मर्नुपर्थ्याे’
१८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनासँगै मौसमी फ्लूको सन्त्रास
चिसो बढेसँगै कोरोना र मौसमी फ्लूका बिरामी पनि बढ्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । कोरोना भाइरस र मौसमी फ्लूको लक्षण उस्तै हुन्छ । मौसमी फ्लूले आक्रमण गरेमा पनि कोरोना नै हो कि भन्ने सन्त्रास बढ्ने भएको छ
१७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि भएको जनाएकाे हो
१६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं उपत्यकामा थपिए १ हजार ६ सय २२ संक्रमित
काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना नयाँ संक्रमित भेटिएका हुन्
१६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौसमी फ्लूका बिरामीहरूलाई घरेलु उपचार गरी घरमै बस्न चिकित्सककाे आग्रह
अहिले अस्पतालहरूमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूको लक्षण देखिएका बिरामीहरूलाई घरेलु उपचार गरी घरमै बस्न चिकित्सकहरूले आग्रह गरेका हुन् । हरेक अस्पतालका आईसीयू बेडहरू कोभिडका बिरामीले भरिएको चिकित्सकहरूको भनाइ छ
१६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ललितपुरमा संक्रमितको संख्या ८ हजार नाघ्यो
ललितपुरमा कोरोना संक्रमितको संख्या आठ हजार नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड संक्रमितको संख्या ८ हजार ४ सय ६३ पुगेको हो । अहिलेसम्म ललितपुरमा कोरोनाबाट ७७ जनाको मृत्यु भएको छ
१६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट कांग्रेस नेता मण्डलको निधन
बाराको आदर्शकोतवाल गाउँपालिका टेडाकट्टीका ४५ वर्षीय मण्डलको उपचारको क्रममा गएराति मृत्यु भएको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य पप्पु कुश्वाहाले जानकारी दिए
१६ कात्तिक, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जर्मनीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघ्यो
जर्मनीमा कोरोना संक्रमितको संख्या पाँच लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीले शनिबार दिएको जानकारीअनुसार जर्मनीमा कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७ सय ५३ जना पुगेको छ
१५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दिल्लीमा एकै दिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोना भाइरसबाट एकै दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन्
१५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु
झापा गौरीगञ्ज गाउँपालिका-६ कोरोना सङ्क्रमणबाट एक वृद्धको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ७३ वर्षीय सङ्क्रमित वृद्धको मृत्यु भएको हो
१५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा आज ५६९ संक्रमित थपिँदा ६१९ जना डिस्चार्ज
आज मोरङमा २ सय ५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा चार, भोजपुरमा तीन, सोलुखुम्बुमा दुई, पाँचथर, खोटाङ र तेह्रथुममा एक/एक संक्रमित देखिएका हुन्
१४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरघर पुगेर कोरोना परीक्षण गर्दै अल्फा केयर, ७ घण्टामै रिपोर्ट
सरकारले तोकेको २ हजार शुल्क लिएर घरघरमा पुगेर स्वाब संकलन भइरहेको सेन्टरले जानकारी दिएको छ । यसरी स्वाब संकलन गरेको व्यक्तिको ७ घण्टाभित्र रिपोर्ट आउँछ । सेन्टरले कोरोना परीक्षण गरेका व्यक्तिलाई रिपोर्टका लागि धेरै समय कुर्नु नपर्ने गरी सेवा दिइरहेको छ
१४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा थपिए आज १८८८ कोरोना संक्रमित
शुक्रबार काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ
१४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
23
24
25
26
Next
सर्च गर्नुहोस्