Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
इजिप्टका कोच भन्छन्– रेफ्रीबाट गल्ती भयाे, अब कुनै विश्वकप खेल हेर्दिनँ
इजिप्टका कोच भन्छन्– रेफ्रीबाट गल्ती भयाे, अब कुनै विश्वकप खेल हेर्दिनँ इजिप्टका कोच होसन हसनले अब कुनै विश्वकपका खेल नहेर्ने बताएका छन् । उनले भनेका छन्, ‘म खेल हार्दा दुःख मान्ने मान्छे होइन । तर, आजको जस्तो पक्षपातको कहिल्यै भएको थिएन ।’