Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
करणको उत्कृष्ट प्रदर्शनमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य
करणको उत्कृष्ट प्रदर्शनमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य आईसीसी विश्वकप लीग २ मा करण केसीले अन्तिममा उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ ।