एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सएग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि ८ मध्ये ६ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरको सम्झौता गरेको छ ।Share