Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
खेलकुद
नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधिमलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । केही बेरअघि सम्पन्न फाइनलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।