Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
विराटनगर किंग्सले दियाे काठमाडाैंलाई ८४ रनकाे लक्ष्य
विराटनगर किंग्सले दियाे काठमाडाैंलाई ८४ रनकाे लक्ष्य नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्सले काठमाडौं गोर्खाजलाई ८४ रनको सामान्य लक्ष्य दिएको छ ।