Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
सरेको सर्‍यै गरेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘काउन्टडाउन’ सुरु
सरेको सर्‍यै गरेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘काउन्टडाउन’ सुरु सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले संयुक्त रूपमा काउन्ट डाउनको शुभारम्भ गरेका हुन् ।