Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
लयमा फर्किएको जनकपुरविरुद्ध विराटनगरको वास्तविक परीक्षा आज, लुम्बिनी र पोखरा पनि भिड्‌दै
लयमा फर्किएको जनकपुरविरुद्ध विराटनगरको वास्तविक परीक्षा आज, लुम्बिनी र पोखरा पनि भिड्‌दै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच खेल हुँदै छ । विराटनगर र जनकपुरबीचको खेल मध्याह्न १२:३० बजे र लुम्बनी र पोखराबीचको खेल बेलुकी ५ बजे हुनेछ ।