Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
निरन्तर वर्षापछि त्रिवि क्रिकेट मैदान जलमग्न, आजका दुवै खेल प्रभावित हुने सम्भावना (तस्वीरहरू)
निरन्तर वर्षापछि त्रिवि क्रिकेट मैदान जलमग्न, आजका दुवै खेल प्रभावित हुने सम्भावना (तस्वीरहरू) निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदानको अवस्था प्रभावित बनेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुने तालिका रहे पनि वर्षा नरोकिएका कारण खेल सञ्चालन हुने सम्भावना न्यून देखिएको छ ।