Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
लन्डन इयर केयरको ब्रान्ड एम्बेसडर बने क्रिकेटर इशान पाण्डे
लन्डन इयर केयरको ब्रान्ड एम्बेसडर बने क्रिकेटर इशान पाण्डे सम्झौतामा लन्डन इयर केयरका निर्देशक एवं क्लिनिकल अडियोलोजिस्ट राजन खकुराल र क्रिकेटर पाण्डेले बिहीबार काठमाडौंस्थित रोयल ट्युलिप होटलमा हस्ताक्षर गरेका हुन् ।