Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
२८ वर्षमा ब्राजिललाई हराएपछि के लेखे हालान्डले ?
२८ वर्षमा ब्राजिललाई हराएपछि के लेखे हालान्डले ? ब्राजिललाई हराएपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले २८ वर्षको प्रतीक्षाले सार्थकता पाएको उल्लेख गरेका छन् । ‘२८ वर्षको प्रतीक्षाको फल आखिर मिल्यो’, उनले लेखेका छन् ।