Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
काठमाडौं आइसकेका पाकिस्तानका फरहानले एनपीएल नखेल्ने
काठमाडौं आइसकेका पाकिस्तानका फरहानले एनपीएल नखेल्ने कर्णाली याक्सबाट एनपीएल खेल काठमाडौं आएका फरहान पाकिस्तानको एकदिवसीय खेलका लागि छनोट भएपछि पाकिस्तान क्रिकेट बोर्डले उनलाई स्वदेश फिर्ता बोलाएको हो ।