Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
एसिया कपमा छनोट नेपाली टोलीलाई क्यानले ३० लाख पुरस्कार दिने
एसिया कपमा छनोट नेपाली टोलीलाई क्यानले ३० लाख पुरस्कार दिने नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी एसिया कपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।