Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
एसियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
एसियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान भारतको गुजरातस्थित अहमदाबादमा २२ देखि ३१ अक्टोबरसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपाली टोली भारत प्रस्थान गरेको छ ।