Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लिग उपाधि
पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लिग उपाधि पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ ।