Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्ले–अफ आयोजना गर्ने
नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्ले–अफ आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले आगामी ४ देखि २१ डिसेम्बरसम्म प्रतियोगिता नेपालमा आयोजना हुने जानकारी दिएको हो ।