Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
अर्जेन्टिनाले इङ्ल्यान्डविरुद्धको सेमिफाइनल खेलका लागि किन माग्यो अवे जर्सी ?
अर्जेन्टिनाले इङ्ल्यान्डविरुद्धको सेमिफाइनल खेलका लागि किन माग्यो अवे जर्सी ? लियोनल मेस्सीप्रेरित अर्जेन्टिनी फुटबल टोलीले इङ्ल्यान्डसँग हुने सेमिफाइनल खेलका लागि आफ्नो अवे जर्सी लगाउन फिफासँग अनुमति मागेको छ । गाढा निलो अवे जर्सी अर्जेन्टिनाले आफ्नो इतिहास र भाग्यसँग जोडिएकोले लगाउन अनुमति मागेको हो ।