Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
कास्कीका अनिमेष लामिछाने स्क्र्याबल अन्तर्राष्ट्रिय प्रतियोगितामा, बैंककमा नेपालको प्रतिनिधित्व गर्दै
कास्कीका अनिमेष लामिछाने स्क्र्याबल अन्तर्राष्ट्रिय प्रतियोगितामा, बैंककमा नेपालको प्रतिनिधित्व गर्दै नेसनल इन्भेन्टिभ माध्यमिक विद्यालय, बैदामका छात्र लामिछाने यही १५–१८ जेठसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने वेस्पा अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगिता– २०२६ मा सहभागी हुन लागेका हुन् ।