Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
आईपीएल : साविक विजेता बेङ्गलोर गुजरातलाई हराएर फाइनलमा प्रवेश
आईपीएल : साविक विजेता बेङ्गलोर गुजरातलाई हराएर फाइनलमा प्रवेश गएराति भएको पहिलो प्लेअफमा गुजरात टाइटन्सलाई हराउँदै बेङ्गलोर फाइनलमा पुगेको हो । कप्तान रजत पाटिदार चम्किएको खेलमा बेङ्गलोरले गुजरातलाई ९२ रनले पराजित गर्‍यो ।