Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
आईसीसीबाट मान्यता पाएसँगै एनपीएलमा खेलाडीमाथिको नियम कडा हुने
आईसीसीबाट मान्यता पाएसँगै एनपीएलमा खेलाडीमाथिको नियम कडा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन् ।