Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
नेपाल क्यानडासँग २४ रनले पराजित, शीर्ष ६ मा रहन अन्तिम खेल जित्नैपर्ने
नेपाल क्यानडासँग २४ रनले पराजित, शीर्ष ६ मा रहन अन्तिम खेल जित्नैपर्ने आज भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमै अलआउट भयो ।