Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
ओमानमा खुलेको ‘करण केसी मोड’ एनपीएलसम्म चल्ला ?
ओमानमा खुलेको ‘करण केसी मोड’ एनपीएलसम्म चल्ला ? तेस्रो संस्करणमा काठमाडौंले करणबाट विकेट मात्रै खोजिरहेको छैन, उसलाई क्याप्टेन करण चाहिएको छ । नयाँ बल चलाउने करण चाहिएको छ । डेथ ओभरमा बल फाल्ने करण चाहिएको छ ।