Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
खेलकुद
मोजाको बलदेखि युरोपको शीर्ष लिगसम्म, सावित्रा भण्डारी साम्बा बनिन् 'शिलापत्र वर्षव्यक्ति २०८०' (भिडियोसहित)
मोजाको बलदेखि युरोपको शीर्ष लिगसम्म, सावित्रा भण्डारी साम्बा बनिन् 'शिलापत्र वर्षव्यक्ति २०८०' (भिडियोसहित)  
खेलकुद थप पढ्‍नुहोस्
बलियो वेस्ट इन्डिजविरुद्ध नेपाललाई आत्मविश्वास भर्ने चुनौती ! (भिडियाे)
बलियो वेस्ट इन्डिजविरुद्ध नेपाललाई आत्मविश्वास भर्ने चुनौती ! (भिडियाे) दुईपटकको टी– २० र एकदिवसीय विश्वकप विजेता टोली वेस्ट इन्डिज बलियो टेस्ट राष्ट्र हो । आईसीसीको टी– २० वरीयतामा वेस्ट इन्डिज सातौँ स्थानमा छ भने नेपाल १६औँ स्थानमा छ ।
वेस्ट इण्डिजसँगकाे श्रृंखलाअघि कप्तान राेहित भन्छन्– खराब नतिजा बिर्सेर अगाडि बढ्छौँ
वेस्ट इण्डिजसँगकाे श्रृंखलाअघि कप्तान राेहित भन्छन्– खराब नतिजा बिर्सेर अगाडि बढ्छौँ नेपाली क्रिकेट टोलीको कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टवान्टी–२० श्रृंखलामा ध्यान केन्द्रित रहेको धारणा राखेका छन् ।
वेस्टइन्डिज ए विरुद्धको टी २० सिरिजका लागि नेपाली टिममा थपिए चार खेलाडी
वेस्टइन्डिज ए विरुद्धको टी २० सिरिजका लागि नेपाली टिममा थपिए चार खेलाडी
क्यान अध्यक्ष भन्छन्– खेलाडीलाई एसी बसमा ल्याएका थियाैँ, त्यो भिडियो पनि भाइरल बनाइदिए हुन्थ्याे
क्यान अध्यक्ष भन्छन्– खेलाडीलाई एसी बसमा ल्याएका थियाैँ, त्यो भिडियो पनि भाइरल बनाइदिए हुन्थ्याे भ्यान निकै पुरानो मात्र छैन, त्यसको छतसमेत छैन । यसकै कारण नेपाल क्रिकेट संघ (क्यान) को आलोचना गर्दै सो भिडियोलाई भाइलर बनाइएको छ ।
साग विशेष-२०७६ थप पढ्‍नुहोस्
यू–१९ महिला क्रिकेटमा नेपालले पहिलो खेल कतारसँग खेल्ने 
यू–१९ महिला क्रिकेटमा नेपालले पहिलो खेल कतारसँग खेल्ने 
सागका पदक विजेतालाई नगर परिक्रमा गराइँदै
सागका पदक विजेतालाई नगर परिक्रमा गराइँदै देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गराएर नागरिक अभिनन्दन गर्न लागिएको हाे
सागका स्वर्ण विजेतालाई प्रदेश सरकारको १ लाख पुरस्कार
सागका स्वर्ण विजेतालाई प्रदेश सरकारको १ लाख पुरस्कार सागमा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई ३० हजार दिने प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए
त्यसपछि पोखरीमा छिर्दा गौरिकाले कहिल्यै रुनु परेन
त्यसपछि पोखरीमा छिर्दा गौरिकाले कहिल्यै रुनु परेन गौरिकाको पौडी यात्रा चाखलाग्दो छ । गौरिकाका अभिभावकका अनुसार १० वर्षको उमेरमै स्वीमिङ पुलमा उनको स्पिड हेर्नलायक देखिन्थ्यो