मोन्टी देसाई भन्छन्- विश्वकपको यात्रा गर्नु खुसीको क्षणनेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुसीको क्षण रहेको बताएका छन् । उनले सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताए ।
सागका स्वर्ण विजेतालाई प्रदेश सरकारको १ लाख पुरस्कारसागमा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई ३० हजार दिने प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए