Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Skip Adv.
ट्रेण्डिङ
वर्षव्यक्ति २०८०
सावित्रा भण्डारी साम्बा
टाेपबहादुर रायमाझी
शिलापत्र वर्षखेलाडी
शिलापत्र वर्षकार्टुनिस्ट
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
वर्षव्यक्ति २०८०
सावित्रा भण्डारी साम्बा
टाेपबहादुर रायमाझी
शिलापत्र वर्षखेलाडी
शिलापत्र वर्षकार्टुनिस्ट
Thu, Apr 18, 2024
६ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
ट्रेण्डिङ
केपी ओली
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
बाबुरामलाई जवाफ, ओलीलाई प्रश्न : विकास र आधुनिकताको बहस- २
‘ओलीजीले धेरै गर्नु पर्दैन, संरचनाको जग मात्रै बनाइदिए पुग्छ । तर, उहाँ संरचनामुखी विकासतिर बरालिनुभयो । उहाँले विकासको बहसलाई भद्दा र अश्लील तहमा ओरालिदिनुभयो’
२९ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Podcast 1
Podcast Interview : नेतृत्व हस्तान्तरण अहिलेको आवश्यकता हो, दुवै अध्यक्षले याे कुरा बाेलिसक्नुभयाे
शिलापत्र पोडकास्ट अन्तर्वार्ता : उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बसन्त बस्नेतका प्रश्नहरू
२२ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टिकटकमा प्रधानमन्त्रीदेखि राजघरानासम्म, मनाेरञ्जन एपमा भाषणबाजीको चिन्ता
केही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमा डेब्यू गरे । उनको डेब्यू धमाकेदार नै रह्यो । पहिलो भिडियोबाट नै प्रधानमन्त्रीले १६ लाख दर्शक पाएका छन्
१७ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
माधव बोल्दाबोल्दै ओलीले बैठक रोक्ने अड्डी लिएपछि...
‘माधवजीको कुरा सकिएको छैन । हाम्रो त बाँकी नै छ’, झलनाथ खनाल र वामदेव गौतमले भने, ‘बैठक रोक्ने यो के तरिका हो कमरेड ?’ ‘किनभने तपाईंहरूले बहुमतको तागत देखाउनु खोज्नुभयो नि त ।' ओलीले जवाफ दिए ।
१६ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओलीलाई आज पनि भयो बैठक फोबिया
नेकपा सचिवालय सदस्य भन्छन्, ‘ओलीजी भोलि र पर्सि दुवै बैठकमा बस्न चाहनुभएको छैन । आफू कमजोर देखिने भएपछि उहाँलाई बैठक फोबिया भएजस्तो छ । तर बैठक कसैको जीतहारका लागि होइन, पार्टीलाई पद्धतिमा हिँडाउनका लागि हो’
१६ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्ड विजयको सम्भावना कि पराजयको सम्मुखमा ?
कानुनी रूपमा नेकपा विभाजन हुन सक्ने अवस्था नहोला तर नेकपा चोइटिनका लागि भने कानुन बाधक हुने छैन । स्टेप डाउनको अवस्थाले नेकपामा अप्रिय अवस्था आउन सक्छ। पार्टी विभाजनको परिस्थति उत्पन्न हुनु भनेको प्रचण्डको पराजय नै हो
१५ मंसिर, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली किमाथांका उडेका बेला प्रचण्डको आक्राेश : पार्टी फुट्न सक्छ, तर अब हामी माओवादीमा फर्कन्नौँ
प्रचण्डले बुधबार निकटस्थ युवा विद्यार्थीसँग भने, ‘फुट्ने स्थिति आएमा हामी फेरि माओवादी हुँदैनाैँ । समाजवादी भएर बस्छौँ । माधवजी, वामदेवजी, झलनाथजीहरूको पनि कुरा त्यही छ । समाजवादी आन्दोलन धरापमा पर्यो, हामी मिलेर जोगाऔं भन्नेमा उहाँहरू पनि हुनुहुन्छ ।’
२६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनिय सुधार
एपेन्डिसाइटिसको अप्रेसन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जानकारी दिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिएका हुन्
११ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
म अस्पतालमै छु, प्रधानमन्त्री होसमै हुनुहुन्छः स्वास्थ्य मन्त्री
सोमबार रातीबाटै स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहानै अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले आईसीयूमा छन् । प्रधानमन्त्री पूर्ण होसमा रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिए
१० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानमन्त्री आईसीयूमा, अझै तीन दिन अस्पतालमै राखिने
एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयूमा राखिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको एपेन्डेक्टोमी गरेपछि आईसीयूमा सारिएको हो
१० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानमन्त्रीलाई भएको ‘पेरिटोनाइटिस’ कति घातक रोग हो ?
समयमै उपचार गरेको खण्डमा पेरिटोनाइटिस सहजै ठीक हुन्छ । तर, यसको उपचार भएन भने यो रगत हुँदै द्रुत गतिमा अन्य अंगमा पनि सर्छ । जुनजुन अंगमा पेरिटोनाइटिस सर्छ, ती अंगले काम गर्न छाड्छन् (मल्टिपल अर्गान फेइलर) र बिरामीको मृत्यु हुन सक्छ
१० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धिक्कार छ ! गरिमा गिराउन खोज्नेहरुलाई
हाम्रा प्रधानमन्त्री समाचारभित्रको एउटा सेग्मेन्टमा गएका हुन्, जसमा कुनै समाचार रिपोर्ट बजाएपछि त्यसबारे जवाफ दिन समाचारसँग सम्बन्धित व्यक्तिलाई बोलाइन्छ । टेलिभिजनको भाषामा यसलाई न्युज डिस्को अथवा डिस्कसन भनिन्छ, जो करिब ८ मिनेटको हुन्छ
२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानमन्त्री निवासमा १ करोडको सीसी क्यामेरा
अर्थमन्त्रालयले प्रधानमन्त्री निवास वालुवाटारमा सीसी क्यामेरा राख्न १ करोड रुपैयाँ उपलब्ध गराइएको छ
५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा
बृद्धभत्ता कति बढ्छ भन्ने बिषयमा प्रधानमन्त्री ओलीले केही बताएनन् । चुनावको बेलामा तत्कालिन एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा बृद्धभत्ता मासिक ५ हजार रुपैयाँ पुर्याउने उल्लेख थियो ।
१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
२ झरी पानीले पनि केही नहुनेलाई बीमा आवश्यक छैनः प्रधानमन्त्री
‘मैले २०४८ सालमा बीमा गराएको थिएँ, त्यो बेला रोग विमार छ कि छैन, मुटु, कलेजो, फोक्सो, किड्नी ठीक छ कि छैन, हड्डी खिएको छ कि छैन भनेर चेक जाच गरेर सबै ठीक छ भन्ने भएपछि बीमा भयो, आज हामी फरक ढंगले बीमा गराउँदै छौं, यो सबै रोग लागेका जेष्ठ नागरिकको पनि बीमा हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपाल दक्षिण एसियाको राइजिङ स्टारः प्रधानमन्त्री (सम्बाेधनकाे पूर्णपाठसहित)
अलग देश, अलग राष्ट्रिय झण्डा, अलग राष्ट्रिय गान र अलक संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको संविधानअनुरुप राजनीतिक क्रियाकलपामा सहभागी हुनु सामान्य विषय होइन
१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एकीकरण र सेनाको सम्बन्ध अन्योन्याश्रित : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेक नायकको नेतृत्वमा अघि बढाइएको राष्ट्रिय एकीकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकीकृत गरी नेपाल निर्माण गरेको भन्दै बधाई पनि दिए ।
२८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
...सपनाहरूको माया लागेर आउँछ
योजना सुनेर उद्योगीले ताली बजाएर मनैदेखि स्वागत गरे । रेल र पानी जहाजका योजनाले देशवासीलाई स्वप्नद्रष्टा बनाएका ओलीले परिसंघको कार्यक्रममा भने, ‘जाडो मुलुकमा नपाइने चीज हाम्रोमा पाइन्छ, क्यानडालाई आँप सप्लाई गरौं । रसियालाई आँप सप्लाई गरौं ।’
२६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्लाष्टिकबाट इन्धन निकाल्ने प्रविधिलाई थप प्रभावकारी बनाइने
‘विकास र समृद्धिका लागि नाष्टले नयाँ ढङ्गले काम गर्नुपर्छ । प्राकृतिक स्रोतसाधनको उचित प्रयोगका साथ नवीन अनुसन्धान र आविष्कार जरुरी छ, त्यसका लागि द्रुत गतिमा काम अघि बढाउनुपर्छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले भने ।
२० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
3
4
Next
सर्च गर्नुहोस्