प्रदेश २
महोत्तरीकी एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ
२ मंसिर, २०७८
2 min read
Share
प्रदेश २ का चार मन्त्रालय महिनौँदेखि सचिवविहीन, मन्त्रिपरिषद्काे बैठक पनि प्रभावित
प्रदेश २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ ।
२ मंसिर, २०७८
4 min read
Share
हिन्दु-मुस्लिम तनाव बढेपछि धनुषाका सीडीओले जारी गरे निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरको छ ।
२७ कात्तिक, २०७८
1 min read
Share
जनकपुरमा ई-रिक्साको अत्यधिक चाप, बढ्दै पार्किङको समस्या
धनुषाको जनकपुरधाममा ई-रिक्साको अत्यधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ ।
२२ कात्तिक, २०७८
3 min read
Share
भारतबाट लागुऔषध बोकेर नेपाल छिरेका दुई युवक पक्राउ
पक्राउ पर्नेमा सोनमा गाउँपालिका–३ बस्ने १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादव रहेका छन् ।
२० कात्तिक, २०७८
2 min read
Share
सप्तरीको धानखेतबाट नवजात शिशुको उद्धार, फाल्नेको खोजी गर्दै प्रहरी
सप्तरीको राजविराज नगरपालिका– ९ नहर चोकस्थित धान खेतमा फालिएका ती नवजात शिशुको आज उद्धार गरिएको हो ।
१८ कात्तिक, २०७८
1 min read
Share
वीरगञ्जमा भारतीय मगन्तेकाे बिगबिगी, प्रहरीले चलायो सीमा कटाउने अभियान
विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ ।
११ कात्तिक, २०७८
2 min read
Share
राजविराज र वीरगञ्जमा विश्वविद्यालय खोल्ने प्रदेश सरकारको तयारी, दुई अध्यादेश सिफारिस
जनकपुरधाममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी सञ्चालनमा ल्याइसकेको प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको हो
९ कात्तिक, २०७८
2 min read
Share
जनकपुरमा सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा लाठीचार्ज (भिडियो)
जिल्ला प्रशासन कार्यालय धनुषाअगाडि सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
५ कात्तिक, २०७८
3 min read
Share
कुशवाहामाथि दुर्व्यवहार गर्ने सीके राउतका १७ जना कार्यकर्ताविरुद्ध मुद्दा दर्ता
खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सीके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्तामध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ ।
५ कात्तिक, २०७८
2 min read
Share
जनकपुरधाममा इन्जिनियरहरूको प्रदर्शन : सिके राउतको इन्जिनियर सदस्यता खारेजीकाे माग
इन्जिनियर एशोसिएसनले जनकपुरधाममा विरोध प्रदर्शन गरेकाे छ ।
५ कात्तिक, २०७८
2 min read
Share
जनकपुरमा फाेहरमाथि राजनीति : सीके राउतका कार्यकर्ताले मेयरमाथिको आक्रोश ढल व्यवस्थापन प्रमुखमाथि पोखे
४ कात्तिक, २०७८
4 min read
Share
बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाउने महोत्तरीका चार जना पक्राउ
महोत्तरीको जलेश्वर नगरपालिका– ४ सुगा गाउँकी एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ
१ कात्तिक, २०७८
2 min read
Share
दुर्गाको मूर्ति विसर्जन गर्दा पोखरीमा डुबेर महोत्तरीमा एक जनाको मृत्यु
३१ असोज, २०७८
2 min read
Share
धनुषामा दुई नाबालक छोराको हत्यापछि महिलाले गरिन् आत्महत्या
नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले आफ्ना ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको हत्यापछि आत्महत्या गरेकी हुन् ।
२३ असोज, २०७८
1 min read
Share
मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै, कस्ताे छ गणित ?
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ ।
२० असोज, २०७८
2 min read
Share
गजेन्द्रनारायण सिंह अस्पतालकी कर्मचारी मृत फेला
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालकी कर्मचारी मृत फेला परेकी छन् । अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत २६ वर्षीया रुवीकुमारी साफी आज आफ्नै काठोमा मृतावस्थमा भेटिएकी हुन् ।
१८ असोज, २०७८
1 min read
Share
महोत्तरीको एक वडामा निर्वाचन भएको चार वर्षपछि पुनः मतगणना गर्न अदालतको आदेश
महोत्तरीको एक वडामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको चार वर्षपछि पुनः मतगणना हुने भएको छ ।
१२ असोज, २०७८
2 min read
Share
प्रदेश २ का ३ सय १४ जनप्रतिनिधि एकीकृत समाजवादीमा
प्रदेश २ मा एमाले छोडेर एकीकृत समाजवादी रोज्ने स्थानीय जनप्रतिनिधिमध्ये सबैभन्दा धेरे रौतहट जिल्लामा देखिएका छन् भने सबैभन्दा कम पर्सा जिल्लामा रहेका छन् ।
२२ भदौ, २०७८
1 min read
Share
प्रदेश २ मा जसपाका थप तीन सांसदले रोजे लोसपा
आइतबार जसपाका सांसदहरू अभिराम शर्मा, रानी शर्मा र उपेन्द्र महतोले लोसपाका पक्षमा सनाखत गरेका हुन् ।
२० भदौ, २०७८
1 min read
Share
राजविराजका विद्यालय आइतबारदेखि खुल्ने
सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएका छन्
१९ भदौ, २०७८
2 min read
Share
प्रदेश २ मा जसपाका १० सांसदले रोजे लोसपा
प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका १० जना सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।
१६ भदौ, २०७८
1 min read
Share