प्रदेश २
जनकपुरधामलाई राजधानी बनाउन माग गर्दै उद्योग वाणिज्य संघले बुझायो ज्ञापनपत्र
उद्योग बाणिज्य संघ जनकपुरधामले प्रदेश २ को राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव र प्रदेश २ का संसदीय दलका नेताहरूलाई ज्ञापनपत्र बुझाएकाे छ ।
२ माघ, २०७८
2 min read
Share
प्रदेश २ काे नाम र राजधानीबारे छलफल हुँदै, मतदान फेरि पनि विफल हुने जाेखिम
प्रदेश २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ ।
२ माघ, २०७८
5 min read
Share
सप्तरीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक युवा मजदुरको मृत्यु भएको छ । स१त २७६ नम्बरको ट्याक्टर माटो लिन जाने क्रममा अनियन्त्रित भई हनुमानगर कङ्कालिनी नगरपालिका–६ स्थित कोशीको पश्चिमी नहरमा पल्टिँदा सोही ठाउँका २३ वर्षीय धिरज सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
१ माघ, २०७८
1 min read
Share
वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन दबाब
प्रदेश २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा स्थापित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ ।
२७ पुस, २०७८
2 min read
Share
एमाले सप्तरी अध्यक्षमा चौधरी सर्वसम्मत
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशनअन्तर्गत सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार अबेर सम्पन्न अधिवेशनको बन्दसत्रले ताराकान्त चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
२५ पुस, २०७८
2 min read
Share
चिसोले कठ्याङ्ग्रिएर सिराहामा एक वृद्धाको मृत्यु
चिसोले कठ्याङ्ग्रिएर सिराहामा एक जना वृद्धाको मृत्यु भएको छ ।
२२ पुस, २०७८
2 min read
Share
प्रदेश २ की राज्यमन्त्री रुबी कर्ण सवार गाडी पल्टियो
प्रदेश नं. २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार ज १ झ ४०६ नम्बरको गाडी पल्टिएको छ । उक्त दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
२१ पुस, २०७८
1 min read
Share
शीतलहरका कारण पर्साका तीन स्थानीय तहले गरे विद्यालय बन्द
तराईमा एक सातायता चिसो बढेपछि पर्साका तीन स्थानीय तहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् ।
२० पुस, २०७८
1 min read
Share
सर्लाहीमा सडकछेउको रुखमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु
सर्लाहीमा सडकछेउको रुखमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
१८ पुस, २०७८
1 min read
Share
विवाहपञ्चमी महोत्सव : आज पाचौँ दिन गंगासागर पोखरीमा मटकोर, भोलि जानकी मन्दिरमा वैवाहिक कार्यक्रम
भोलि छैटौँ दिन विवाहपञ्चमीको मुख्य दिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम हुनेछ । यसअघि नगर दर्शन, फूलबारी लीला तथा धनुष यज्ञ सम्पन्न भइसकेको छ ।
२१ मंसिर, २०७८
3 min read
Share
विवाह पञ्चमीमा स्वास्थ्य मापदण्ड पालन गर्न मुख्यमन्त्री राउतको आग्रह
२० मंसिर, २०७८
3 min read
Share
मेयरको राजीनामा माग्दै काठमाडौं आए जनकपुरका वडाध्यक्षहरू
जनकपुरधाम उपमहानगरपालिकाले फोहर व्यवस्थापन गर्न कुनै चासो नदेखाएपछि वडाका जनप्रतिनिधिहरू मेयर लालकिशाेर साहको राजीनामा माग्दै काठमाडौं आएका छन् ।
१२ मंसिर, २०७८
2 min read
Share
प्रदेश २ को अधिवेशन २९ मंसिरदेखि: जनकपुरलाई राजधानी बनाउनेमा लगभग सहमति, नामकरणमा भने विवाद कायमै
प्रदेश २ स्थित प्रदेशसभाको अधिवेशन २९ मङ्सिरका लागि आह्वान भएसँगै प्रदेशको स्थायी राजधानी र नामकरण विषयमा पुनः बहस र छलफल सुरु भएको छ ।
१० मंसिर, २०७८
6 min read
Share
सेनाले पानी निकालेपछि राष्ट्रपति भण्डारीले गुफाभित्रै पसेर जलेश्वरनाथ महादेवको पूजा गरिन्
सोमबार राष्ट्रपति भण्डारी पूजाअर्चना र दर्शनका लागि जलेश्वर पुग्ने भएपछि नेपाली सेनाले गुफाबाट पानी बाहिर निकालेको र त्यसपछि राष्ट्रपति भण्डारी गुफागृहमै प्रवेश गरेर पूजाअर्चना गरेकी थिइन् ।
६ मंसिर, २०७८
2 min read
Share
प्रदेश २ सरकारमा सहभागी भयो एकीकृत समाजवादी, दुई मन्त्रीले लिए शपथ
प्रदेश नं २ सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ ।
५ मंसिर, २०७८
2 min read
Share