Skip Adv.
ट्रेण्डिङ
भीमार्जुन आचार्य
कुमार नगरकोटी
नेकपा, एकीकरण
पार्टीका पत्रकार
शिलापत्र उत्खनन
समाचार
राजनीति
अर्थ
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
खेलकुद
साग विशेष-२०७६
खेलकुद
कला साहित्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विश्व
अन्य
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भीमार्जुन आचार्य
कुमार नगरकोटी
नेकपा, एकीकरण
पार्टीका पत्रकार
शिलापत्र उत्खनन
Tue, Jan 26, 2021
१३ माघ, २०७७
समाचार
राजनीति
अर्थ
विचार
खेलकुद
कला साहित्य
थप
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विश्व
Dark Mode:
OFF
Sign In
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
बागमती
'एमाले र माओवादी एकताकाे सूचना पनि राजपत्रमा छैन, त्यसैले सरकार ७६ काे २ बमाेजिम हाे'
इजलासमा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले बहस गरिरहेका छन् । उनले अहिलेको सरकार ७६ काे उपधारा २ बमोजिमको बनेको जिकिर गरे । 'एमाले र माओवादी एकता भएकाे कुरा पनि राजपत्रमा आएको छैन, त्यसैले यो सरकार ७७ काे उपधारा २ बमोजिमको हो,' उनले भने
१३ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् ।
१३ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तलब नपाएपछि मनमोहन अस्पतालका कर्मचारी आन्दोलित
मनमोहन मेमोरियल अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् । अस्पताल प्रशासनले तलब नदिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
१३ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिलापत्र रिभ्यु : अखबारको स्पेसमा यस्तो देखियो बालुवाटार घेर्ने नागरिक आन्दोलन
हिजो सोमबार राजधानीमा देखिएका परिदृश्य र तिनले अखबारमा पाएका स्पेस । शिलापत्रले यसलाई सरसर्ती केलाउने जमर्को गरेको छ
१३ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसद विघटन मुद्दा (Live) : 'प्रधानमन्त्रीलाई संसद् विघटनकाे अधिकारै छैन बाबा !'
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको छ
१३ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उखु किसानकाे गुनासो : सरकारले आन्दोलनमा उत्रिन बाध्य बनाएर किसान मार्न खोज्यो
किसानले दुई वर्ष काठमाडौमा गएर आन्दोलन गर्दा मात्र ५७ करोड रुपैयाँ भुक्तानी पाएका छन् । ५ वर्षदेखि भुक्तानी नपाएपछि उखुखेती पनि ओझेलमा पर्ने थालेको समितिका सचिव यादवको गुनासो छ
१३ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जुन समूहले अध्यक्ष दिन्छन्, त्यतै गएर पार्टी एकता गर्छु : वामदेव गौतम
गौतमले आफू जता गए पार्टी एकता हुन्छ, त्यतै जाने बताए । ‘म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन,' उनले भने, ‘जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु’
१३ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिडविरुद्धको खोपमा पनि नेपालको उल्लेखनीय सफलता : अर्थमन्त्री पाैडेल
अर्थमन्त्री विष्णु पाैडेलले कोभिडविरुद्धको खोपमा पनि नेपालले उल्लेखनीय सफलता प्राप्त गरेको बताएका छन्
१३ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रतिनिधिसभा विघटन मुद्दा : आज पनि सुनुवाइ
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा मंगलबार (आज) पनि सुनुवाइ जारी रहने छ ।
१३ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नागरिक आन्दोलन विकर्षित गर्ने प्रयास हुँदैछ, सावधान रहनुहोला : नारायण वाग्ले
लेखक तथा पत्रकार नारायण वाग्लेले प्रधानन्त्री केपी ओलीको कदमविरुद्ध भइरहेको नागरिक आन्दोलनलाई विकर्षित गर्न खोजिएको बताएका छन् । उनले त्यसतर्फ सतर्क रहन पनि आग्रह गरेका छन्
१३ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निम्सदाइको नेपाल आगमन
आरोहणका लागि खतरनाक मानिने केटु हिमालको आरोहण जाडो सिजनमा भएको थिएन । विश्वका ८ हजारभन्दा अग्ला हिमाल आरोहण गरेको कीर्तिमान राखेका निर्मल पुर्जा (निम्सदाइ) को नेतृत्वमा १० जना नेपालीले जाडो सिजनमा केटु हिमालको सफल आरोहण गरेका हुन्
१३ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
मंगलबार (आज) नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । पर्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको हो
१३ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालुवाटारमा सुनिएकाे आवाज : ओली बेइमान तानाशाह हुन्, अधिनायकविरुद्ध हामी लड्छाैँ र जित्छाैँ
वाग्लेले यति भनेपछि प्रदर्शनकारी 'ओली सरकार मुर्दावाद' भन्दै अघि बढे । प्रहरीकाे काँडेतार निमेषभरमै भत्काइदिए । केही पर पुगेपछि प्रहरीले अन्धाधुन्ध लाठी बर्साउन थाल्याे
१२ माघ, २०७७
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केटु हिमालका कीर्तिमानी नेपाली आरोही भोलि काठमाडौं आउँदै
जाडो सिजनमा विश्वको दोस्रो अग्लो हिमाल केटु आरोहण गर्ने कीर्तिमानी नेपाली टोली भोलि काठमाडौ आईपुग्दैछ । भोलि विहान ८ बजे कीर्तिमानी टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ
१२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निर्वाचित तानाशाह बगाउने नागरिक भेलकाे प्रतीक्षा
प्रधानमन्त्रीको कुर्सी भाँचेर हिँडिदिने उद्घोष गर्ने अरु कोही होइनन्, केपी ओली हुन् । तिनले प्रत्येक दिन नागरिकप्रति तथानाम बोल्दा तिनका अरिङ्गालहरू उत्तेजित हुँदै ताली बजाउँछन् । पत्रकार, वकिल, बुद्धिजीवीले यो देश बिगारेको निष्कर्ष निकाल्छन्
१२ माघ, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हराएका २४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई साेमबार हस्तान्तरण गरेको छ । महाशाखाले हराएका २४ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित मोटरसाइकलधनीहरूलाई हस्तान्तरण गरेको हो
१२ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पशुपतिनाथमा ओली आराधनाका अर्थ
एक वर्षपछि प्रधानमन्त्री बनेका ओली मोदी शैलीमै पशुपति पुगेर पूजाआजा गरे । पहिलो कार्यकालमा पशुपति जाँदा मुलुकको आन्तरिक राजनीति अहिलेको जस्तो तर हालतमा नभएकाले त्यसबेला सार्वजनिक टिप्पणी भएको थिएन । तर, यसपालि ओलीले निर्वाचित संस्था संसद विघटन गरिदिएपछि राजनीतिक गन्तव्य बिथोलिएको छ
१२ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सातै प्रदेशमा पुग्यो खोप, उपत्यकामा १७ वटा अस्पतालबाट लगाइने
खोप महाशाखाका अनुसार काठमाडौं उपत्यकामा १७ वटा खोप केन्द्रबाट खोप लगाइने भएको छ । काठमाडौंमा १२ वटा, ललितपुरमा तीन र भक्तपुरमा दुईवटा केन्द्र निर्धारण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ
१२ माघ, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ' (बालुवाटार प्रदर्शनका तस्वीरहरू)
आज बालुवाटारमा भएको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस, पानीको फेहोरा र लाठीचार्ज गर्दा चार जना घाइते भएका छन्
१२ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभुु क्यापिटलको 'प्रभु दाइ' अनलाइन सेवा सुरु
प्रभु क्यापिटलले आफना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले 'प्रभु दाइ' नामको अनलाइन सेवा साेमबारदेखि सञ्चालनमा ल्याएकाे हो
१२ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिजो नारायणहिटीबाट नागार्जुन जान हुने, आज बालुवाटारबाट बालकोट फर्कन नहुने ?
त्यस कारण उनको अहम्को श्रीपेच फुकालेरै छोड्नका लागि नागरिक आन्दोलन जुर्मुराएको छ
१२ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘मेगा रेमिट’काे सेवा कुवेतकाे लुलु एक्सचेन्जबाट पनि सुरु
मेगा बैंक नेपालले कुवेतमा ‘मेगा रेमिट’ सेवा बिस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ
१२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ई-सेवा १२औँ वर्षमा, खाता खोल्नेको संख्या ४० लाख नाघ्यो
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ‘ई-सेवा’ १२औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २५ जनवरी २०१० देखि सेवा सुरु गरेको ई-सेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्त्वपूर्ण माध्यम बन्न सफल भएको छ
१२ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालुवाटार आन्दोलनमा प्रहरी दमन, छ जना घाइते, एकको अवस्था गम्भीर
नागरिक समाजले आज बालुवाटारमा गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको छ । प्रहरीले नागरिक समाजका अभियन्ताहरूमाथि पानीको फोहोरा, अश्रु ग्याँस र लाठी चार्ज गरेको छ
१२ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीकाे 'अपमानजनक अभिव्यक्ति'प्रति कांग्रेसकाे आपत्ति
प्रतिनिधिसभा विघटनका विपक्षमा बोल्नेहरू देशविरोधी भन्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ
१२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इजलासमा बारम्बार उठिरहेकाे ‘नैतिक’ सवाल
प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीले नभई संवैधानिक परिषद्ले छानेको भन्दै बहसकर्ताले जबराको तर्क नमिलेको दाबी गरिरहे । प्रश्न उठाउन छोडेनन् । २२ पुसको बहसमा पनि कार्कीको उपस्थितिको विषयले सुरुमै ठाउँ पायो । दिनदिनै प्रश्न घनिभूत बन्दै गएपछि कार्की इजलासमा नबस्ने निधोमा पुग्न बाध्य भए ।
१२ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सभामुख सापकोटाले भने, 'संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा सत्यता छैन'
सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन्
१२ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विभाजनले आधिकारिकता नपाएपछि के छ नेकपासँग विकल्प ?
‘उहाँहरूसमक्ष अब दुईवटा विकल्प मात्रै बाँकी छन् । एउटै नाम, चुनाव चिह्न र झण्डामुनि बस्न यदि चाहनु हुन्न भने विभाजनको छुट्टै निवेदन लिएर आयोगमा फेरि जाने,' यादवले भने, ’योबाहेक उहाँहरूसँग अन्य विकल्प छैन’
१२ माघ, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रतिगामी तत्त्वले संसद पुनर्स्थापनाको माग गरिरहेका छन् : गृहमन्त्री थापा
‘यो क्रान्तिकारी कदम हो । संसद पुनर्स्थापना हुने सम्भावना छैन,’ उनले भने, ‘विघटित संसद पुनर्स्थापना गरे राजतन्त्रको पुनर्स्थापना हुन्छ’
१२ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नागढुंगाबाट लागुऔषधसहित पक्राउ परेका अभियुक्त ललितपुरबाट कसरी भागे ?
नागढुंगा प्रहरी प्रभागका एक प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन् । पक्राउलगत्तै उनलाई महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाइएको थियो
१२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
3
4
5
6
7
8
9
10
240
241
Next
सर्च गर्नुहोस्