ट्रेण्डिङ
नाट्यसम्राटको घर
कुमार नगरकोटी
पार्टीका पत्रकार
पल्पसा क्याफे
#prassidhishrestha
समाचार
राजनीति
अर्थ
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
खेलकुद
साग विशेष-२०७६
खेलकुद
कला साहित्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विश्व
अन्य
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नाट्यसम्राटको घर
कुमार नगरकोटी
पार्टीका पत्रकार
पल्पसा क्याफे
#prassidhishrestha
Sat, Jan 23, 2021
१० माघ, २०७७
समाचार
राजनीति
अर्थ
विचार
खेलकुद
कला साहित्य
थप
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विश्व
Dark Mode:
OFF
Sign In
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
प्रदेश १
प्रदेश १ काे राजनीतिः शेरधनलाई मुख्यमन्त्री गुम्ने डर, दुवै 'नेकपा'लाई कांग्रेसकै भर
मुख्यमन्त्री राईविरुद्ध संसदमा दर्ता अविश्वासको प्रस्ताव पारित हुने प्रचण्ड–नेपाल समूहका नेताहरू दाबी गरिरहेका छन् । राईले आफूसँग कति सासंद छन् भनेर खुलाउन नसक्नु नै अविश्वासको प्रस्ताव पास हुने आधार भएकाे उनीहरूकाे तर्क छ ।
९ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिक्लाजुङका शिक्षकको हत्यामा संग्लन विप्लव समूहका कार्यकर्ता पक्राउ
मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला इञ्चार्ज इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक छन्
८ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीन मिनेट बसेर स्थगित भयाे प्रदेश १ को बैठक
प्रदेशसभा सभामुख प्रदीप भण्डारीले प्रदेश प्रमुख साेमनाथ प्यासी अधिकारीले अधिवेशन सुरूबारे पठाएकाे पत्र बाचन गरेलगत्तै तीन मिनेट बसेर बैठक स्थगित भएकाे हाे
७ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजदेखि प्रदेश १ को हिउँदे अधिवेशन, मुठभेडको जोखिम
दुवै पक्षको कारबाहीका विषयमा कानुनी अन्यौल रहेकै बेला प्रदेशसभाको बैठक सुरु हुन लगेकाले अविश्वासको प्रस्ताव के हुने भन्ने विषय पेचिलो बनेको छ । कारबाही गर्दै निलम्बनको घोषणा गरेको अवस्थामा प्रदेशसभा बैठकमा कसलाई प्रवेश दिने र कसलाई प्रवेश नदिने भन्ने विषयमा समस्या देखिएको छ
७ माघ, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ : मुख्यमन्त्री कांग्रेसलाई दिएर भए पनि अविश्वास प्रस्ताव पास गर्ने प्रचण्ड-नेपाल समूहको रणनीति
भोलिदेखि प्रदेश- १ प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुन लागेका बेला नेकपाका दुवै समूह र प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आ-आफ्नो रणनीति तय गर्ने कसरतमा लागेका छन् ।
६ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ : प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदै, मुठभेडको खतरा
बुधबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रक्रियामा प्रवेश हुने नहुने अझै अन्यौल रहेको छ । नेकपा संसदीय दलको विवादका कारण प्रदेशसभा बैठक अघि बढाउन संसद सचिवालयलाई चुनौती देखिएको छ
६ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद
जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ
६ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ : नेकपाको आधिकारिक विभाजनपछि मात्रै कसलाई सघाउने भन्नेबारे कांग्रेसले निर्णय लिने
नेकपा आधिकारिकरूपमा विभाजन नभइसकेको भन्दै प्रदेश १ कांग्रेसको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावबारे कुनै निर्णय गर्न सकेन
६ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ नेकपामा प्रतिष्ठाको लडाइँ : कांग्रेसले कसलाई देला साथ ?
प्रचण्ड–नेपाल पक्षका नेता भीम आचार्यले संसदमा दर्ता गराएको अविश्वासको प्रस्ताव सामना गरेर विफल पार्ने पक्षमा मुख्यमन्त्री राई छन् भने प्रचण्ड–नेपाल समूह अविश्वासको प्रस्ताव जसरी भए पनि पास गराएर राईलाई हटाउने पक्षमा छन्
६ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपी प्रतिष्ठानमा धनकुटाकी कोरोना संक्रमित महिलाको मृत्यु
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड–१९ उपचार उपचाररत धनकुटा–४ की ७७ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए
६ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोरङमा कलेज बस दुर्घटना, पाँच विद्यार्थी घाइते
मोरङको सुनवर्षी नगरपालिका-९ स्थित भेडुवाथानमा कलेज बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते भएका छन् ।
६ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाउ बढेसँगै बजार पुग्न थाल्यो अम्लिसो
विगतका वर्षको तुलनामा यस वर्ष कुचो (अम्लिसो) को भाउ बढेपछि किसान खुसी भएका छन् । उनीहरू अहिले अम्लिसो थुतेर बजारसम्म पुर्याउन थालेका हुन्
६ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सोलुखुम्बुमा टिपर दुर्घटना, तीन जनाको मृत्यु
५ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अदालतका खरिदार आफ्नै कोठामा मृत फेला
जिल्ला अदालत खोटाङमा कार्यरत खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला परेका छन्
१ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यार्थीमा भाइरल ज्वरो देखिएपछि विद्यालय बन्द
१ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘माथि'बाट फोन आएको आयै गर्छ, खाँदबारीमा आज रमिता छ
‘पोल्टिक्स कुबाटामा हिन्दै छ भनी जान्नलाई ठूल्ठूला क्याम्पस गइराख्नुपर्छ र ? म त यहाँ गाउँकाहरूलाई ओलीले छँदाखाँदाको संसद मासेर बेठीक गरे भनेर बुझाउन लागिपर्या छु’, खराङका यी खरा भण्डारी अब भने बिच्किए, ‘भाइले मन चोर्न खोज्नु भो भन्दैमा कसरी ‘ठीक’ भन्दिन सक्छु ?’
१ माघ, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान नडराऔँ : मन्त्री नेम्बाङ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताएका छन्
१ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खाँदबारी कारागारमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी
संखुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । २५ कैदीको क्षमता भएको कारागारमा १ सय ४३ कैदीबन्दी राख्नु परेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए ।
१ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आरोपपत्र फिर्ता लिएर निर्वाचन स्वीकारे पार्टी एकता हुन्छ : ईश्वर पोखरेल
उनले आरोपपत्र फिर्तासँगै प्रचण्ड–माधव समूहले सरकारले १७ र २७ वैशाखमा घोषणा गरेको निर्वाचनलाई स्वीकारेर आएमा एकता हुनेमा दुई मत नरहेको उल्लेख गरे । उनले पार्टी एकता नभए ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दाबी गरे
२९ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डलाई अशोक राईको कटाक्षः किन रोइस् मंगले आफ्नै ढंगले !
प्रधानमन्त्री केपी ओलीको संसद विटघनको कदमबिरुद्ध पोखरामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले चुनावको फाइदा हेरेर ओलीसँग लागेकाहरुको सही ठाउँ सडक नै भएको बताएका हुन्
२९ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीको हिटलर प्रवृत्तिलाई छिमेकी देशले समर्थन गर्दैनन् : बाबुराम भट्टराई
प्रतिनिधिसभा विघटनका सम्बन्धमा चार पूर्वप्रधानन्यायाधीशले निकालेको विज्ञप्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश पोखेका छन्
२५ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगरमा नागरिक समाजको जोड– प्रतिनिधिसभा पुनर्स्थापना हुनैपर्छ
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध प्रदेश–१ मा नागरिक तहबाट नै विरोध सुरु भएको छ ।
२४ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाघखोर-खम्बुखा सडक निर्माण अन्तिम चरणमा
बाघखोर-तिम्मा खम्बुखा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । भोजपुरको चक्रपथका रूपमा विकास हुँदै गरेको सो सडकको संघीय सरकारको २ करोड लागतमा गत असोजबाट स्तरोन्नति थालिएको हो
२३ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वोच्चले प्रतिनिधिसभा फर्काउनेमा ढुक्क छु : मीनेन्द्र रिजाल
विराटनगरमा पत्रकारसँग कुरा गर्दै रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदासम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गरे
२३ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हलेसी मन्दिरमा एक महिनामा साढे ५ लाख भेटी संकलन
महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साढे ५ लाखभन्दा बढी भेटी संकलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो
२३ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ सत्ता समीकरणः मुख्यमन्त्रीमा कांग्रेसकाे दाबी
मुख्यमन्त्री राईले पनि विश्वासको मत प्राप्त गर्न नेपाली कांग्रेसकै साथ लिनुपर्ने अवस्था छ । त्यसैले नेपाली कांग्रेसले नेकपाभित्रैबाट अविश्वासको प्रस्ताव दर्ता गरेपछि यसलाई आफ्नो नेतृत्वमा सरकार बनाउने अवसरको रूपमा बुझेको छ
२३ पुस, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारत लैजाँदै गरेका तीन किशोरीको उद्धार
भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई उद्धार गरेको हो
२३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ सत्ता समीकरण : कांग्रेससँग मिलेर सरकार जोगाउने मुख्यमन्त्रीको दाबी
३७ जना सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी संसदीय दलको नेताबाट हटाएको प्रचण्ड-नेपाल पक्षले पनि प्रदेश १ मा नयाँ सरकार निर्माणको कसरत जारी राखेको छ
२१ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
करेन्ट लागेर जङ्गली भालुको मृत्यु
उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ
२१ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना असर : कतै ५० प्रतिशत फुकुवा, कतै पूरै विकास बजेट रोक्का
कोरोना भाइरसको असर विकास निर्माण र कृषि क्षेत्रमा परेको छ । कोरोना भाइरस नियन्त्रण गर्न विकास बजेट काटेर खर्च गर्ने नीति लिएपछि जनताको सहभागितामा छनोट भएका योजना अलपत्र अवस्थामा छन् । कोरोना भाइरसको असर सबैभन्दा बढी प्रदेश सरकारमा परेको छ
२१ पुस, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
3
4
5
6
7
8
9
10
63
64
Next
सर्च गर्नुहोस्