Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
अर्थ
कर्णालीमा औद्योगिक ग्राम बनाउने घोषणै घोषणा, काम शून्य
कर्णालीमा औद्योगिक ग्राम बनाउने घोषणै घोषणा, काम शून्य कर्णालीमा एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माणको सरकारी योजनालाई यहाँका स्थानीय पालिकाले प्राथमिकतामा राखेको देखिँदैन ।  
कर्पोरेट थप पढ्‍नुहोस्
कामना सेवा विकास बैंकको नाफा ३ गुणाले बढ्यो
कामना सेवा विकास बैंकको नाफा ३ गुणाले बढ्यो कामना सेवा विकास बैंकको नाफा ३ गुणाले बढेको छ । २०७९ चैत मसान्तसम्ममा वितरणयोग्य ८ करोड रुपैयाँ रहेकोमा २०८० चैत मसान्तसम्म आइपुग्दा बैंकको यस्तो नाफा २८ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच विभिन्न कार्यक्रम सञ्चालन गर्न सहकार्य
मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच विभिन्न कार्यक्रम सञ्चालन गर्न सहकार्य मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच सम्झौता भएको छ । दुवै संस्थाबीच वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालन गर्न उक्त सम्झौता भएको बैंकले जनाएको छ ।
डिसहोमको नयाँ वर्ष योजना 'डिसहोम मिसन २०८१' सार्वजनिक
डिसहोमको नयाँ वर्ष योजना 'डिसहोम मिसन २०८१' सार्वजनिक डिसहोमले नयाँ वर्षको अवसरमा 'डिसहोम मिसन २०८१' नामक नयाँ योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरू लाभान्वित हुने गरीको एक वर्षको रिचार्ज गर्दा अर्को एक वर्षसम्म नि:शुल्क डिसहोम हेर्न सक्ने यवजना ल्याएको हो ।
बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर आयो सञ्चालनमा
बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर आयो सञ्चालनमा ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले उक्त ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।
उपभाेक्ता थप पढ्‍नुहोस्

इरान र इजरायलबीच युद्ध भए तपाईंको पेट्रोल बिलमा कति असर पर्छ ?
इरान र इजरायलबीच युद्ध भए तपाईंको पेट्रोल बिलमा कति असर पर्छ ? ९ करोड जनसंख्या भएको इरानले ९० लाख जनसंख्या भएको इजरायलमाथि गत शनिबार मध्यराति सयौँ ड्रोन र मिसाइल हानेसँगै संसारका धेरै देश तरङ्गित छन् ।
सुजल फुड्सको नयाँ उत्पादन 'चोकोफन जोय' बजारमा, जार र बक्स दुवैमा उपलब्ध
सुजल फुड्सको नयाँ उत्पादन 'चोकोफन जोय' बजारमा, जार र बक्स दुवैमा उपलब्ध कन्फेक्सनेरी कम्पनी सुजल फुड्सले आफ्नो नयाँ उत्पादन बजारमा ल्याएको छ । कम्पनीले 'चोकोफन जोय' नामको नयाँ उत्पादन बजारमा ल्याएको हो ।
बैंक/बीमा थप पढ्‍नुहोस्
कामना सेवा विकास बैंकको नाफा ३ गुणाले बढ्यो
कामना सेवा विकास बैंकको नाफा ३ गुणाले बढ्यो कामना सेवा विकास बैंकको नाफा ३ गुणाले बढेको छ । २०७९ चैत मसान्तसम्ममा वितरणयोग्य ८ करोड रुपैयाँ रहेकोमा २०८० चैत मसान्तसम्म आइपुग्दा बैंकको यस्तो नाफा २८ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच विभिन्न कार्यक्रम सञ्चालन गर्न सहकार्य
मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच विभिन्न कार्यक्रम सञ्चालन गर्न सहकार्य मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच सम्झौता भएको छ । दुवै संस्थाबीच वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालन गर्न उक्त सम्झौता भएको बैंकले जनाएको छ ।
भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीले अब ग्लोबल आईएमई बैंकबाट शैक्षिक कर्जा पाउने
भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीले अब ग्लोबल आईएमई बैंकबाट शैक्षिक कर्जा पाउने भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूले अब शैक्षिक कर्जा पाउने भएका छन् । ग्लोबल आईएमई बैंक र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा सहज रूपमा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ ।
एनएमबी बैंकको ११औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न, नेपाल हेरिटेज सोसाइटीलाई ५ लाख सहयोग

अर्थ नीति थप पढ्‍नुहोस्
माथिल्लो अरुणको वित्तीय व्यवस्थापनका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति  
माथिल्लो अरुणको वित्तीय व्यवस्थापनका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति   संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ । 
मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता 

अमेरिकी लगानीकर्ताहरूसँग अर्थमन्त्री पुनको छलफल, नेपालमा लगानी गर्न आग्रह
अमेरिकी लगानीकर्ताहरूसँग अर्थमन्त्री पुनको छलफल, नेपालमा लगानी गर्न आग्रह अर्थमन्त्री वर्षमान पुनले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् ।
रकमान्तर गरी बजेट खर्च बढाउँदै सरकार, एक महिनामै डेढ अर्ब खर्च
रकमान्तर गरी बजेट खर्च बढाउँदै सरकार, एक महिनामै डेढ अर्ब खर्च २ अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ । विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको बजेटबाट ३६ अर्ब ५० करोड खर्च गरिएको छ । 
उद्योग थप पढ्‍नुहोस्
महिला उद्यमी महासंघले भेट्यो राष्ट्रपति, महिला उद्यमलाई ३० प्रतिशत बजेट विनियोजन गर्न ध्यानाकर्षण

उत्साहका साथ जन्मिएका स्टार्टअप, जो बजारमा टिकेनन्
उत्साहका साथ जन्मिएका स्टार्टअप, जो बजारमा टिकेनन् नेपाली बजारमा एकतिर स्टार्टअप संस्कृति बढ्दै जानु, अर्कोतर्फ खुलेका स्टार्टअप नै अस्तित्व रक्षाको संघर्षमा देखिनु आफैँमा विरोधाभाष देखिन्छ ।
सुजल फुड्सको नयाँ उत्पादन 'चोकोफन जोय' बजारमा, जार र बक्स दुवैमा उपलब्ध
सुजल फुड्सको नयाँ उत्पादन 'चोकोफन जोय' बजारमा, जार र बक्स दुवैमा उपलब्ध कन्फेक्सनेरी कम्पनी सुजल फुड्सले आफ्नो नयाँ उत्पादन बजारमा ल्याएको छ । कम्पनीले 'चोकोफन जोय' नामको नयाँ उत्पादन बजारमा ल्याएको हो ।
राज्यले गुणस्तर कायम गरी मेडिकल जनशक्ति उत्पादनमा जोड दिन आवश्यक छः अध्यक्ष ढकाल

पर्यटन थप पढ्‍नुहोस्
छोटो तर मनमोहक पदयात्रा 'लाङटाङ'
छोटो तर मनमोहक पदयात्रा 'लाङटाङ' जति उचाइमा बढ्दै जान्छौँ, त्यति चिसो बढ्दै गएको अनुभव बटुल्दै जान्छौँ । नुवाकोट जिल्लाबाट रसुवा जिल्ला प्रवेश गरेसँगै त्यो अनुभूति गर्न सकिन्छ ।
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा पुगे ३१ हजारभन्दा बढी विदेशी पर्यटक
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा पुगे ३१ हजारभन्दा बढी विदेशी पर्यटक २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।
पर्यटन बोर्डको सीईओका लागि १६ जना सर्ट लिस्टमा 

पर्यटनसचिव काफ्ले र धनञ्जयबीच सेटिङको चर्चाले बोर्डको सीईओ छनोट विवादमा, २० जना आवेदकमा एक मात्र महिला

ऊर्जा थप पढ्‍नुहोस्
माथिल्लो अरुणको वित्तीय व्यवस्थापनका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति  
माथिल्लो अरुणको वित्तीय व्यवस्थापनका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति   संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ । 
मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा
मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।
चार्जिङ स्टेसनमा लगानी बढाउन लगानीकर्ताहरूलाई कुलमानको आह्वान

नेपाल–भारत विद्युत् आयात सम्झौता तीन महिनाका लागि नवीकरण 
नेपाल–भारत विद्युत् आयात सम्झौता तीन महिनाका लागि नवीकरण  सम्झौताअनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइनेछ ।