ट्रेण्डिङ
सुकुम्बासी बस्ती
कृष्णप्रसाद न्यौपाने
शिलापत्र वर्षउद्यमी २०८२
आशिष शर्मा
वर्षखेलाडी २०८२
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सुकुम्बासी बस्ती
कृष्णप्रसाद न्यौपाने
शिलापत्र वर्षउद्यमी २०८२
आशिष शर्मा
वर्षखेलाडी २०८२
Mon, May 25, 2026
११ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
पुँजी बजार
१६ अंकले बढेर शेयरबजार बन्द, ४ अर्ब ४९ करोडको कारोबार
साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से १६ अंकमाथिले बढेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नासा सेक्युरिटिजले सार्वजनिक गर्यो अपग्रेडेड 'नासा एक्स सेल्फ सर्भिस एप', यस्ता छन् विशेषता
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टिकेन नेप्सेको उत्साह, दोस्रो दिन नै दोहोरो अंकको गिरावट
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के बालेन सरकार ‘क्यापिटल गेन ट्याक्स’को परिभाषा फेर्दै छ ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल बैंकले देला त ६८ प्रतिशत लाभांश ? (समग्र विश्लेषण)
२ दशकपछि बैंक लाभांश वितरण गर्न सक्ने अवस्थामा आइपुगेको हो । बैंकले नाफाको आधारमा लगानीकर्तालाई ३ अर्ब ४५ करोड रुपैयाँ वितरण गर्न सक्छ । यो भनेको चुक्ता पुँजीको आधारमा ३५.१७ प्रतिशत हो । सेयर प्रमियमका रुपमा बैंकसँग ३ अर्ब २६ करोड छ । योसहित लाभांश क्षमता ६८.४३ प्रतिशत हुने देखिन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२६८ को मूल्य लक्ष्य ताक्दै सिटिजन्स बैंक (समग्र विश्लेषण)
करिब १२ वर्षपहिले २०औं वाणिज्य बैंकका र¿पमा सिटिजन्स् बैंक इन्टरनेसनल सञ्चालनमा आएको हो । पाँच वर्षयता बैंकले लगानीकर्तालाई औसत १५.७७ प्रतिशत लाभांश दिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सात वर्षपछि लगातार लाभांश दिने अवस्थामा प्रभु बैंक (समग्र विश्लेषण)
७ वर्षपछि अघिल्लो आवमा बैंकले ८ प्रतिशत बोनस सेयर दिएको छ । गत आवमा बैंकले राम्रो कमाइ गरेको छ भने लाभांश पनि राम्रै दरमा दिन सक्ने अवस्था छ । बैंकले अहिलेको वितरण योग्य पुँजीको आधारमा १९.४९ प्रतिशत लाभांश दिन सक्ने भएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वार्षिक वित्तीय विवरण पछि माछापुच्छ्रेको सेयर मूल्य बढ्दै (समग्र विश्लेषण)
सेतो लामो मैनवत्तिले डोजी आकृतिलाई इन्गल्फ (शरीरले ढाकेको) गरेको छ । यसलाई इन्गल्फिङ बुलिश प्रवृत्ति मान्न सकिन्छ । यसले मूल्य थप बढ्ने संकेत गरिरहेको छ । आगामी दिनमा (बिहीवार) सुरु मूल्य अघिल्लो दिनको भन्दा केही माथि रहेर सेतो मैनवत्ति बनेमा बजार बढ्नेमा सुनिश्चित हुन सकिन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सन्तुलित सेयर कारोबार क्षेत्रमा हिमालयन बैंक (समग्र विश्लेषणसहित)
२६ वर्षपहिले सञ्चालनमा आएको हिमालन बैंकले चालू आवको तेस्रो त्रैमासमा मात्रै २ अर्ब १ करोड रुपैयाँ कमाएको छ । बैंकको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक बाँकी छ । नाफा १०.२ प्रतिशतले बढी हो । बैंकले हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई १ अर्ब ३३ करोड रुपैयाँ वितरण गर्न सक्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीडीएससँग सबै तथ्यांक छ, ल्याप्चे लाउन ब्रोकरकोमा किन जानु ? : इन्भेष्टर फोरम
विहीबार बसेको फोरमको बैठकले लगानीकर्ता आफै ब्रोकर अफिसमा गएर आफुले सेयर खरिद गरेको सेयरको लागत स्वघोषणा गर्ने ब्यबस्था अब्यबहारिक रहेको निष्कर्ष निकालेको हो । तत्काल भारित औसत दरमा पूँजीगत लाभकरको निर्धारण सिडीएसबाट गराउनु पर्ने फोरमको माग छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेयर मूल्य बुलिस प्रवृत्तिमा जाने प्रयासमा एसियन लाइफ (समग्र विश्लेषण)
कम्पनीको सेयर मूल्यले अन्तिम दुई दिनमा पहिलो दिन लामो कालो मैनबत्ती र अन्तिम दिन सेतो मैनबत्ती बनाएको छ । पहिलो दिनको मैनबत्तीको पुरै शरीरले पछिल्लो दिनको सेतो मैनबत्तीको शरीर ढाकेको (इनगल्फ) छ । यो दुई दिनको आकृतिले हरामी बुलिस आकृति बनाएको छ । यसले मूल्य बुलिस प्रवृत्तिमा जान सक्ने भए पनि यो कमजोर संकेतका रुपमा मानिन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेयरधनीलाई ब्रोकरको आग्रहः लागत गणना गर्नुहुन्छ कि सय रुपैयाँ बनाइदिऊँ ?
सिडिएस एण्ड क्लियरिङ्गले ३१ असारमा ब्रोकरलाई पत्राचार गर्दै भारित औषत लागतका आधारमा पुँजीगत लाभ कर गणना गर्नुपर्ने निर्देशन दिएको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्लोजिङको दिन किन उत्साहित भयो पुँजी बजार ?
कर तथा ऋणको साँवा व्याज र किस्ता तिर्नुपर्ने दबाबको कारण पुँजी बजारमा सिथिलता आउने गरेको थियो । तर, यसपटक राष्ट्र बैंकले ऋण तिर्ने भाका एक महिना थपिदिएको पुँजी बजारमा उत्साह देखिएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्सेको सेयर बेच्न राष्ट्र बैंकले सुचना निकाल्यो
राष्ट्र बैंकले बेच्न लागेको नेप्सेको सेयर सर्वसाधारणले भने किन्न पाउने छैनन् । यस्तो सेयर बैंक तथा वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सुचिकृत संगठित संस्था हुनुपर्ने राष्ट्र बैंकको शर्त छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हकप्रदमा हक लाग्नेभन्दा बढी सेयर किन्न पाइने
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुडविल फाइनान्सः बुलिश प्रबृत्तिमा जाने प्रयासमा (प्रविधिक विश्लेषणसहित)
कम्पनीको मैनवत्ति चित्रले कम्पनीको मूल्यको दिशा स्पष्ट नभएको संकेत गर्छ । कुनै निश्चित आकृति बनेको छैन । शरीर नभएको तर धागो सहितमा डोजी आकृति बनेका छन । अन्तिम दिन तल्लो धागो लामो भएको डोजी बनेको छ । यसले मूल्य घट्न रोकिने सम्भावना देखाइरहेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लु चिप एभरेस्ट प्रतिरोधको सामनामा (प्राविधिक विश्लेषणसहित)
मूल्यले ब्रेक प्वाइन्ट खोजिरहेको विभिन्न विश्लेषणले देखाइरहेको छ । अन्य बाहिरी प्रभाव नरहेमा ब्रेकइभनपछि बैंकको मूल्य केही समय बढ्ने बलियो सम्भावना देखिएको छ । तर, ब्रेक इभन प्वाइन्टलाई भने ध्यान दिनु उचित हुनेछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वर्षकै उचाइ नजिक सेन्चुरी बैंकको सेयर (प्राविधिक विश्लेषणसहित)
बजारमा बिग मर्जरको हल्ला चलेको छ । पुरानो र ठूला बैंकसँग मर्जर हुने खबर आएमा भने लगानीकर्ता हालको मूल्यभन्दा बढीमा पनि सेयर किन्न तयार हुन सक्ने अवस्था आउँछ त्यसैले यो समयमा प्राविधिक विश्लेषणले मात्र नभई अन्य बाहिरी हल्लाको व्यापक प्रभाव देखिने सम्भावना रहन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सानिमाको सेयरमा बुलिस प्रवृत्तिको सम्भावना
बैंकको मूल्य आम्दानी अनुपात ११.९९ प्रतिशत हुनुले यही पुष्टि गर्छ । यो दर २० भन्दा माथि ३० सम्म हुनु राम्रो मानिन्छ । यसको अर्थ बैंकले कमाएको १ रुपैयाँका लागि लगानीकर्ताले ११.९९ रुपैयाँ तिरिरहेका छन् भन्ने हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थमन्त्रीको चेतावनीः पुँजी बजारमा हस्तक्षेप गर्नु नपरोस्
अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएकाछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल धितोपत्र बोर्डको सम्मेलन हुने
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बोर्डका कार्यकारी निर्देशक परिस्थनाथ पौड्यालले वित्तिय साक्षात्कारलाई बढाउने उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुरानोमध्येमा नेसनल लाइफ किन सुस्त ? (समग्र विश्लेषण)
अन्तिम दुई दिनमा पहिलो दिन लामो कालो मैनबत्ती र अन्तिम दिन उल्टो ह्यामर बनेको छ । यसले सेयर मूल्य प्रवृत्तिमा परिर्वतन आउन लागेको संकेत गर्छ । यद्यपि, यो संकेत दरिलो भने मानिँदैन । अबको कारोबारमा मूल्य ६ सय २ माथिबाट सुरु भयो र मूल्य बढेरै बजार बन्द भयो भने चाहिँ मूल्य केही समय बढ्ने दरिलो सम्भावना छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल लाइफको सेयरः घटे ८ सय ७७ मा टेवा, बढे ९ सय ४९ प्रतिरोध
मूल्य घट्दो क्रममा रहेको कम्पनीको एक महिना अवधिको पीभट विश्लेषणले भने अब आगामी एक महिनामा ८ सय ७७ मा पहिलो टेवा पाउन सक्नेछ । यो टेवा दरिलो नभएमा ८ सय ६३ मा समेत टेवा परीक्षण गर्नेछ । मूल्य बढ्न थालेमा भने ९ सय ४९ मै पहिलो प्रतिरोध पाउनेछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
108
109
110
111
Next
सर्च गर्नुहोस्