अर्ग्यानिक खाद्यान्नको व्यापारबाट मनग्य आम्दानी गरिरहेका रवीन्द्रमानपरिवारमा मात्र नभए होटल तथा रेस्टुरेन्टमा समेत आजभोलि अर्ग्यानिक परिकार पस्किने होड नै देखिन्छ, जसले गर्दा अर्ग्यानिक खाद्यान्नका व्यवसाय मौलाउन थालेको देखिन्छ । अर्ग्यानिक खाद्यान्नबाटै थुप्रै व्यवसायीले सफलतासमेत चुमिरहेका छन् । Share