Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
बैंक/बीमा
कामना विकास बैंक चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक, ६३.५२ करोड रुपैयाँ नाफा
कामना विकास बैंक चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक, ६३.५२ करोड रुपैयाँ नाफाविवरणअनुसार, समीक्षावर्ष २०८१/८२ मा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ५८ करोड १८ लाख रुपैयाँ नाफासँग तुलना गर्दा ९.१९ प्रतिशतले बढी हो ।